कांग्रेस प्रचण्ड-नेपाल समूहसँग मिलेर जान्छ : महामन्त्री डा.कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा .शशांक कोइरालाले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने भएकाले त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् । बुधबार चितवनमा संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले अविश्वासको प्रस्तावका लागि नेकपा प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने बताए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए ।डा कोइरालाले भने, “नेकपालाई टुटाउने…