सरकारले बजेट ल्याउदा कोरोना–संकटको संवेदनशीलतालाई बेवास्ता गर्‍यो : कांग्रेस नेता कार्की

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सरकारले यस बर्षका लागी सार्बजनिक गरेको बजेट बिगतका बजेटहरु भन्दा फरक नभएको टिप्पणी गरेका छन । सरकारले बजेट ल्याउदा आर्थिक वृद्धिको आधार तय गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतको गुणस्तर र क्षमता बढाउने, सामाजिक असमानता घटाउने,, सामाजिक सुरक्षा बलियो बनाउने र…