नेपाली कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।आजको कांग्रेस केन्द्रिय समिती बैठकले राजधानी काठ्माण्डौ सहित देशैभरिका सबै जिल्ला कार्यासमिति मार्फत प्रधानमन्त्रीलाई ज्ञपनपत्र बुझाउने निर्णय गरेको हो । कोरोना नियन्त्रण गर्न प्रभाबकारी कदम चाल्न नसकेको सङ्कटको बेला समेत भ्रष्टाचारलाई बढावा दिएको भन्दै सरकारलाई ज्ञपनपत्र बुझाउने निर्णय गरेको नेपाली कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।…