मधेशबादी दलको संविधान संशोधन विधेयक संसदमा दर्ता

अन्तत : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता भएको छ । यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गर्न अस्विकार गरेको थियो । संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता…