नेपाली कांग्रेसले रुकुम हत्याकाण्डले उब्जाएका प्रश्नमा गम्भीर बन्दै कानुन हातमा लिनेलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ । कांग्रेसले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भेरी नदीमा बेपत्ता भएका भनिएका…