नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाले ओखलढुंगा लाई दुइ सय साठ्ठी लिटर सेनीटाइजर सहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएका छन् । जिल्ला कमाण्ड पोष्ट मार्फत सबै स्थानीय तह, जिल्ला समन्वय समिति, प्रहरी प्रशासन, अस्पताल र पत्रकारहरुलाई समेत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएका हुन् । उनले सेनीटाइजर, क्लोरिन स्प्रे सेट तथा क्लोरिन झोल, एन…