कांग्रेस सभापति देउवाद्वारा श्रम दिवसको शुभकामना ब्यक्त

कांग्रेस सभापति शेरबहादुर देउवाले श्रम दिवसको अवसरमा शुभकामना दिँदै लकडाउनको समयमा श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसगा माग गरेका छन् । वि .संं .२००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको स्मरण गर्दै देउबा जननायक बी.पी . कोइराला लगायतका नेताअहरुको योगदानको उल्लेख गरेका छन । शभापती देउबाको शुभकामना बक्तब्य वैशाख १८, २०७७…