लकडाउन उल्लंघन गर्नेहरुलाई बुधबार बिहानै काठमाडौंमा प्रहरिले १९१ जना र नियन्त्रणमा लिएर होल्डमा राखेको छ । उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई होल्ड गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ६ देखि ८ बजेसम्मको समयमा १ हजार ५ सय ६३ र ४ सय ७५ महिलालाई नियन्त्रणमा लिइएको हो । बिहान ६ बजेसम्म ५१ मोटरसाइकल…