काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले मानवीय संकटमा भ्रष्टाचार भएको तथ्य र प्रमाण जगजाहेर भएपछि अख्तियार प्रमुख र न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याइएको बताएका छन । सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया सार्बजनिक गर्दै पौडेलले सरकारले संविधान,कानूनी व्यवस्था र नागरिक सर्वोच्चतामा निर्मम प्रहार गरेको आरोप लगाएका छन । उनले शक्ति संतुलन संबिधानको आधार भएको…