उद्योग वाणिज्य महासंघको निर्बाचनमा कार्की पुन : उम्मेद्वार बन्ने

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्बाचनमा पुन : उम्मेद्वार बन्ने भएका छन । नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन(नेफा) को बैठकले कार्किलाई बस्तुगत संघ तर्फबाट उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेसगै कार्किको उम्मेदवारी पक्का भएको हो । निजी क्षेत्रले गरेको लगानी सुरक्षित बनाउन…