कांग्रेस शभापती शेर बहादुर देउबासग असन्तुष्ट संस्थापन इतर समुहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बुधवार विहान भेला भएका असन्तुष्ट समुहका काठ्माण्डौमा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको भेलाले जिल्ला उपसभापतिहरुको प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेको…