आजको प्रतिनिधिसभा बैठकमा सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसुची रहेको बताइएको छ । सांसद थापाले कोरोना भाइरस (कोभिड- १९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्न लागेका हुन । सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजे…