प्रधानमन्त्रीलाई कांग्रेस नेता बडुको प्रश्न : कालापानी क्षेत्रमा सुरक्षा चौकी कहिलेसम्म स्थापना हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेको छ । सरकारले आफ्नो दुई वर्षे कार्याकालमा गरेका कामहरुको प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभामा फेहरिस्त सुनाउनुभएको छ । प्रधानमन्त्रीले सरकारले गरेका कामहरुको चर्चा गरेसँगै सांसदहरुले उहाँलाई विभिन्न प्रश्न गरेका छन् । एमसीसीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्नेदेखि, नेपाल ट्रष्टको जग्गा यति…