समाजवादी पार्टीकी सांसद सरिता गिरीले ललिता निवासको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई महाअभियोग लगाउन माग गरेकी छिन् । सांसद गिरिले उक्त प्रकरणको मुद्दामा अख्तियारले गल्ति गरेको बताउँदै महाअभियोगको माग गरेकी हुन्।’ उनले भनिन ,‘अख्तियारका प्रमुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरौं ।’ सांसद गिरीले न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका…