सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न : काँग्रेसको माग

नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । सञ्चारमन्त्रीले‘७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो…