ओखलढुङ्गाका स्थानीय तहमा तीन योजनामा ५३ लाख ७२ हजार अनियमितता, खोइ सुसाशन ?

ओखलढुंगाका विभिन्न स्थानीय तहमा सञ्चालित तीन वटा विकास योजनामा ५३ लाख ७२ हजार अनियमितता भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले गरेको अनुगमन पछि सार्वजनिक गरेको प्रतिवेदनमा ५३ लाख ७२ हजार ४ सय त्रीसठ्ठी रुपौया अनियमितता भएको उल्लेख छ । जिल्ला समन्वय समितिले चालु आर्थिक बर्षमा अनुगमन गरेका योजना मध्य मोलुङ एकवार हर्कपुर पात्ले सडक…