कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले नेपाली कांग्रेस सरकारमा नजाने प्रष्ट पारेका छन । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको खबर सार्बजनिक भए लगत्तै प्रबक्ता शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो जानकारी गराएका हुन । न्यू सञ्चार सग थप कुराकानी गर्दै…