काठमाडौं । नेपाल प्रेस युनियनको चितवनमा जारी केन्द्रीय समिति बैठकले युनियनको नवौं महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा माघ मसान्तसम्म अधिवेशन सक्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक चितवनमा जारी छ । काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा युनियनको जिल्ला अधिवेशन हुन बाँकी…