राजनीतिले मान्छेहरु विभाजित भएपनि संगीतले एक ठाउँमा ल्याउन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने बताउनुभएको छ । तारदेवीको चौधौं पुण्यस्मृतिका अवशरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । राजनीतिले विचार र दृष्टिकोण दिएपनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले संगीत, कला र गायनले मान्छेलाई एक…