उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने

काठमाडौं, ६ माघ प्रतिनिधिसभाकी उपसभाुमख डा। शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यको रुपमा राजपा नेपालका सांसद महन्थ ठाकुरले गर्ने भएका हुन् । तुम्बाहाङ्फेले आजको संसद बैठक सकिएलगत्तै बानेश्वरमा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन…