मंसिर १४,पोखरा- कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन पोखरामा अनुमति विना चलाएका करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी अनुमती पत्र नलिई पोखरामा संचालनमा आएका साना ठुला गरी करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस…