जीवन शर्मा - स्थानीय तह आफैमा अधिकार सम्पन्न र नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकार हो । यो सरकारले नागरिकलाई सहज र सरल रुपमा घरदैलोमै सेवा दिनुपर्ने हुन्छ । संगै नागरिक प्रति उत्तरदायि, जवाफदेहीता र पारदर्शीता कायम राख्दै उनिहरुको सर्वेपरि हितमा काम गर्न सक्नु पर्छ । सङ्घीयताको मर्म पनि यही नै हो । सरकार जति सुशासित…