न्यू सञ्चार,महोत्तरी- उपनिर्बाचन जकिकै आउँदा महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बिहीबार अपरान्ह बम विस्फोट भएको छ । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेकाे बेला ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् । विस्फोटबाट चौधरीको घरको पर्खाल र शौचालयमा क्षति पुगेको र मानवीय क्षति भने…