उपसभामुख तुम्बाहाम्फेले आज राजीनामा दिँदै, अब सभामुख बन्ने सुबास नेम्वाङको पालो

न्यू सञ्चार,काठ्माण्डौ- संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने सत्तारुढ नेकपाको रणनिती अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज (राजिनामा) दिने राजीनामा दिने तयारी गरेकी छन्। उनले आजै आफ्नो राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको नेकपा निकट श्रोतले जानकारी दिएको छ । नेकपा अध्यक्षद्वय केपी ओलि र प्रचण्डको सल्लाह अनुसार राजीनामा पत्र संसद सचिवालयमा…