तरुण दलका नेतालाई फसाउन खोज्ने प्रहरिलाई कार्बाही गर्न अध्यक्ष बस्नेतको माग

काठ्माण्डौ- तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रहरी आफै सत्तको पिछलग्गु भएको आरोप लगाएका छन । अध्यक्ष बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले विनाकारण पक्राउ गरेको घटनाको छानबिन गर्न समेत माग गरेका छन । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव…