लद्दाखको दक्षिणी पैंगॉन्ग स्थित विवादित क्षेत्रमा चीनिया सेनासगको झड़पमा एक भारतिय सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएको समाचार एजेन्सीहरुलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । । शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो ।भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।मृत्यु हुने सैनिक तिब्बती मुलका भारतिय…