काठ्माण्डौ- नेपाली कांग्रेसले आज (आइताबार) पार्टी कार्यलय बिपी नगर सानेपा सहित देशैभरी दशै,तिहार र छट लगायतका चाडबाडहरुको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । कांग्रेसले २०३४ सालदेखी हरेक बर्ष दशैको कोजाग्रत पुर्णिमाको दिन निरन्तर यो कार्यक्रम आयोजना गर्दै आएको छ । पञ्चायती शाषन कालामा नेपालमा बस्ने अवस्था नभएका कारण भारत प्रबासमा रहेका…