काठमाडौं - नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबार सम्पन्न भएको छ ।बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनविरुद्ध प्रदर्शन र सभा गर्दै दोश्रो चरणको जनजागरण अभियान सम्पन्न भएको हो । अभियानका क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद,…