नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता हुँदै

पार्टी फुट्ने चर्चा चलिरहेका बेला नेकपाका दुई अध्यक्षबीच आज पनि बालुवाटारमा भेटवार्ता हुँदैछ । भोली सोमबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेकाले त्यस अघिनै दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुने बताइएको छ ।सहमती हुन नसकेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो तयारी गर्दैदुवै पक्ष वार कि पार गरेर जाने गरी तयारीमा…