नेकपाको जारी स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । नेताहरु संसद्मा जानुपर्ने भएकाले आजको बैठक छोटो समय बसेर सकिएको बताइएको छ । आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए । आज बोल्ने नेताहरुले पनि सरकारको आलोचना गरेको एक नेताले बताए । बैठक भोलि ११ बजे बस्ने…