तनहुँ- कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भाषणले मात्र देश विकास हुने भए नेपाल पहिल्यै बिकसित देश बनी सक्ने बताएका छन । विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले शनिबार तनहुँको भिमादमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सरकार सरकार गफ र भाषणमा अल्मलिएको आरोप लगाउदै भाषणले ‘पानी जहाज, रेल, घरघरमा ग्याँस नआउने बताएका हुन…