कांग्रेस महामन्त्री डा. शाशंक कोइरालाले देशमा संकट परेको बेला कम्युनिष्ट सरकारले देशको सङ्कट समाधान गर्ने तिर भन्दा भ्रष्टाचार र सत्ताको खिचातानिलाई प्राथमिकता दिएको आरोप लगाएका छन । सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले जूम एप्स मार्फत आयोजना गरेको बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकार संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन…