पर्यटक भित्र्याउन हल्ला गरेर मात्र हुँदैन, बाटोघाटो र पुर्बाधार बनाउनु पर्छ : कांग्रेस नेता कार्की

काठ्माण्डौ- नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले नेपाल भ्रमण बर्ष सफल बनाउन २० लाख पर्यटक भित्र्याउने सरकारको योजना अहिलेकै अवस्थामा पुरा हुन गाह्रो रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका कार्कीले पत्रकार नबराज चालिसेसग टेलिभिजन कार्यक्रम बिज टकमा बोल्दै पर्यटक भित्र्याउन चाहिने आवश्यक पुर्बाधारको बिकास  नगरि  हल्ला र भाषणका भरमा…