काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सार्वजनिक सूचना जारी गरेको छ। आयोगले जारी गरेको सुचनामा इच्छुक दलले भदौ मसान्तभित्र आयोमा विवरणसहित दल दर्ता गर्नुपर्ने उल्लेख छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार…