सत्तारुढ दल नेकपाको आजको स्थायी कमिटी बैठक सकिएको छ । बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पहिलो दिन अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए । त्यसपछि हिजो दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । तेस्रो दिनको बैठक सकिदासम्म ३८ जना सदस्यले…