सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा :कांग्रेस शभापती देउबा

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले  सरकार निरङ्कुश बाटोमा अघी बढेको बताउदै सरकारले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन ।पटक पटक जबर्जस्ती जनबिरोधी बिधेयक ल्याएर प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्न खोजेको सभापति देउवाले आरोप लगाएका हुन । पोखरामा आयोजित कार्यक्रममा उहाँले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने चेतावनी…