साउन १२, आइतवार, काठ्माण्डौ- गत असार २२ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा जारी रहेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरु- प्रकाशमान सिंह, डा . रामशरण महत, बलबहादुर के .सी . , महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा . नारायण खड्का, उमाकान्त चौधरी,…