काठमाडौँ – स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ । यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो । ओलीको स्वदेश फिर्ता हुने तालिका आइतबार पनि रद्द भएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका…