राष्ट्रबादी र क्रान्तिकारी नेताहरु सत्तामा हुँदा पनि भारतसामु टाउको मात्रै हल्लाए : प्रदिप गिरि

काठ्माण्डौ- काँग्रेस सांसद एबम नेता प्रदीप गिरीले नेपालाले कमजोर कुटनिती जारी राखे भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा  समिति सदस्य समेत रहेका गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन् उनले भाषणले कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत गराउदै समयमै…