बाढी प्रभावितहरुको राहत र उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई बिप्लबको निर्देशन

काठ्माण्डौ- नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बिज्ञप्ती जारी गर्दै बाढी प्रभावितहरुको राहत र उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। बिज्ञप्तिमा महासचिव विप्लवले नेपाल भारत सीमामा बनाइएका बाँध, तटबन्धन, अन्तराष्ट्रिय कानुनविपरित नेपाल भारत सीमाामा टाँसेर बनाइएका विशाल सडकहरुका कारण सीमाका नागरिकले क्षति वेहोर्नुपरेको उल्लेख गरेका छन्। उनले सम्बन्धित मृतकका परिवार र घरबास गुमेकाहरुलाई उचित…