प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारमा एभोकाडो रोपेर बृक्षारोपण अभियान सुरुवात

काठमाडौं जेठ, २२– विश्व वातावरण दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा एभोकाडोको विरुवा रोपेका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन् ।…