कम्युनिष्ट भन्न लाज लाग्यो भन्दै ललितपुरका अग्रज कम्युनिष्ट नेता रामकृष्ण हुमागाँई काँग्रेसमा

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी ललितपुरका जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा स्वागत गरेको हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताए । ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई…