जेठ २०,काठ्माण्डौ- सोलुखुम्बुमा बिप्लब नेकपाका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्न खोजेको समाचारहरुले दिन भरी नै सबैको ध्यान तानी रहदा आजै विज्ञप्ति जारी गर्दै नेकपाका बिप्लब समुहका नेता प्रकाण्डले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेका छन्। उनले बिज्ञप्तिमा पार्टीमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन । बिज्ञप्तिमा उनले'सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण…