राष्ट्रिय सुरक्षा नीति लुकायो सरकारले

काठमाडौं जेठ, १५– गत ४ चैतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको राष्ट्रिय सुरक्षा नीति सरकारले लुकाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाब लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको थियो । तत्काल सार्वजनिक गर्नुपर्ने नीतिको मस्यौदा सरकारी निकाय र सरोकारवालाले नै प्राप्त गरेका…