काठमाडौं जेठ, ६– प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् । सभापति देउवाले गठन गरेको समन्वय समितिमा उर्जा समिति संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा…