काठमाडौं जेठ, ३– गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोज्ने प्रक्रिया सुरु गरिएको बताएका छन् । शुक्रबार २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले सो कुरा बताएका हुन् । गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै…