बैशाख ३०,काठ्माण्डौ- एभिन्यूज टेलिभिजनको बिरगञ्ज स्थित कार्यालयमा भएको तोडफोडप्रति नेपाली कांग्रेसले बिज्ञप्ती निकालेर पार्टिको ध्यानाकार्षण भएको जनाउदै विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सरकारसगा माग गरेको छ । पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी माथी सरकार र अन्यत्रबाट चुनौती थपिदै गएको उल्लेख गर्दै बिज्ञप्तीमा वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट…