कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि : फेरी झस्किए राजधानिबासिहरु

काठमाडौं । काठ्माण्डौको कोटेश्वरस्थित बीच सडकमा शंकास्पद वस्तु फेला परेको समाचार सार्बजनिक भए सगै एक पटक राजधिनीबासिहरु झस्किएका छन । यस घटनाले बिगतको माओबादी द्वन्दका बेला बिभिन्न ठाउमा हुने बिष्फोटहरुले नागरिकलाई असुरक्षित बनाएका घटनाहरुलाई स्मरण गराएको छ । काठ्माण्डौको कोटेश्वरस्थित बीच सडकमा  शंकास्पद वस्तु देखेपछि स्थानीयको सुचनाका आधारमा घटनास्थल पुगेको नेपाली सेनाको बम्, डिस्पोजल टोलीले…