काठ्माण्डौ एजेन्सि- उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केहि हप्तामै उत्तरकोरियाले छोटो दुरिको मिसाइल परिक्षण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसग भेट्घाट भएको २ महीना पछी उत्तर कोरियाले शनिवार छोटो दुरिको मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले दक्षिणपूर्वी वोनसानस्थित पूर्वी क्षेत्रको प्रक्षेपण स्थलबाट स्थानीय समयानुसार ९ बजेर ६…