पहिलो जागरण पार्टी भित्रै : काँग्रेस वरिष्ठ नेता पौडेल

बैशाख २२,  काठमाडौं–काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी मज्बुत बनाउने हो भने  पार्टिको महाधिबेशन समयमै गर्नुको गर्नको कुनै बिकल्प नभएको बताएका छन ।आईतबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलाले काँग्रेस पार्टी भित्र नयाँ जागरण अहिलेको आवाश्यकता भएकोमा जोड दिदै जनजागरण अभियानलाई पार्टिको आन्तरिक…